कमजोर हुँदै माघी र स्वतन्त्रताको मर्म

सधैंझैं शनिबार थारू समुदायको नयाँ वर्ष सुरु भयो । वर्ष नयाँ भए पनि सम्झना पुरानै थिए । कोरोना महामारी र नयाँ पुस्तामा आएको परिवर्तनले माघीको मौलिकता अब सम्झनामा बाँकी रहेको थारू अगुवाले अनुभव सुनाए ।

सम्बन्धित सामग्री

माघी : एक सांस्कृतिक पहिचान

माघी नेपालका आदिवासीसहित सबैले मनाउने एक प्रसिद्ध पर्व हो । यो माघ महिनाको पहिलो दिन मनाइन्छ । नेपालका आदिवासी थारू समुदायको नजिक मानिन्छ, माघी । तथापि, मगरलगायत अरू सबै जातजातिले पनि यो पर्व निकै हर्षोल्लासका साथ मनाउँछन् । यस पर्वमा प्रकृतिप्रदत्त खानेकुराका साथ घरघरमा मनाइन्छ । नेपाली जनजीवन प्रकृतिसँग नजिक छ । त्यसैले, प्रकृतिसँग अति […] The post माघी : एक सांस्कृतिक पहिचान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टुँडिखेलमा माघी महोत्सवको तयारी पूरा

२६ काठमाडौं । काठमाडौंको टुँडीखेलमा माघी महोत्सवको तयारी पूरा भएको छ । दुई दिने माघी महोत्सवका लागि १०० वटा स्टल बनाइसकिएको थारू  राष्ट्रिय माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले जानकारी दिए । उनले भने, ‘माघी महोत्सवको तयारी लगभग पूरा भइसकेको छ। थारू खाना परिकार, हस्तकला प्रदर्शनी, पुस्तक, पत्रपत्रिकाका लागि भनेर करिब १०० वटा स्टल बनाएका […]

टुडिखेलमा हुने माघी महोत्सवका लागि स्टल बुकिङ खुल्ला

काठमाडौँ, २४ पुस। काठमाडौँको टुँडिखेलमा थारू राष्ट्रिय माघी महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको छ । पुस २९ र माघ १ गते हुने माघी महोत्सवका लागि स्टल खुल्ला भएको माघी महोत्सवका स्टल संयोजक चन्द्रप्रकाश चौधरीले बताए । उनका अनुसार महोत्सवमा स्टल राख्नका लागि हालसम्म ४० वटा बुक भइसकेको छ भने थप स्टलहरू पुस २७ गतेसम्म […]

कर्णालीमा सिस्नु हानाहान गरेर माघी मनाइयो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा माघी मनाउने अचम्मका चलन प्रचलनमा छन् । कतै सिस्नुले हानाहान गरेर गरेर माघी मनाइन्छ भने कत्तै रातभरि जाग्राम बसेर मनाउने गरिन्छ । विभिन्न जाति अनुसारको चलन चल्तीमा रहेको यस क्षेत्रमा जानकार बताउँछन् । जाजरकोट, रुकुम पश्चिम, सल्यानमा सिस्नु हानाहान गरेर माघी मनाइन्छ । मामाकी छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, […]

काठमाडौंमा माघी महोत्सव आयोजना हुने

काठमाडौं : यस वर्ष पनि माघी पर्वका अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौं’ हुन लागेको हो।थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मूल आयोजक समितिको आयोजनामा पुस ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ।माघी पर्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न महोत्सव

काठमाडौँमा थारु राष्ट्रिय माघी महोत्सव हुने

यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो ।  थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी

टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव’ हुने

काठमाडौं । माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ । माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौं’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ […]

माघीकाे अवसरमा ‘थारु राष्ट्रिय माघी महाेत्सव’ काठमाडाैँमा हुने

काठमाडाैँ- यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ। माघी पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव-२०७९ काठमाडौँ’ हुन लागेको हो। थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मूल आयोजक समितिले जानकारी दिएको छ। माघी […]

‘माघी’ फैलिँदै छ देशविदेशमा

काठमाडौंँ, २६ पुस । थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको यस पर्वले काठमाडौँ उपत्यकावासीलाई पनि तान्दैछ । यसवर्ष थारू अगुवाले काठमाडौँको टुँडिखेलमा माघी पर्व मनाउने तयारी गरेका […]

वीरगञ्जमा थारु समुदायले मनाए माघी पर्व

१ माघ, वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । वीरगञ्जको आदर्शनगरस्थित स्वीमिङ पुल परिसरमा खिचडी (माघी) महोत्सव २०७७ को आयोजना गरिएको हो । संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा यसवर्ष सरकारले सावजनिक विदा समेत दिएको थियो । थारु […]