टपर टीकाराम

प्रा डा नारायणप्रसाद अधिकारीले त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गराएको २६ वर्ष भयो । यो बीचमा उनले १५० भन्दा बढी विद्यार्थीहरुलाई शोध गराए । उनले शोध गराएका अधिकांश धेरै विद्यार्थी पढाइमा अब्बल हुँदै स्वर्ण पदकसमेत पाएका थिए । सन् २०१४ देखि विभागमा सेमेस्टर प्रणाली लागू भएपछि पहिलो पटक विभागका एक विद्यार्थीहरुले शतप्रतिशत नतिजा (४ जीपीए) ल्याए ।