मन्त्रिपरिषद् बैठक : राष्ट्रपति चुरे विकास समितिका पदाधिकारी बर्खास्तीमा

सरकारले राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँचैजना पदाधिकारीलाई बर्खास्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा पेस भएको ‘सफाइ सन्तोषजनक नभएको’ भन्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले अध्यक्ष किरण पौडेल तथा सदस्यहरू कमला...