हँसिया प्रहार गरी हत्या

कैलालीको जोशीपुर गाउँपालिका ६ कुमारीवागस्थित हँसिया प्रहार गरी ३२ वर्षीय युवकको हत्या गरिएको छ ।

सम्बन्धित सामग्री

सिरहामा हँसिया प्रहार गरेर महिलाको हत्या

२७ फागुन, जनकपुरधाम । सिरहाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको छ । आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो । उनको हत्या आरोपमा श्रीमान रामउदगार साह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए । श्रीमानले हँसियाले हिर्काएर हत्या […]

दुध लिन गएकी महिलाको ढुंगा र हँसिया प्रहार गरी हत्या, सुनका गरगहना लुट्ने योजना

अर्घाखाँची। शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्या भएको छ। उनको हत्या गरेको अभियोगमा भारतको बिहार घर भएका २३ वर्षीय सुशान्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। अनुसन्धानमा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान हत्या गरेको प्रहरीले जनाएको छ। दुध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी राधाको हत्या गरेको खुल्न आएको छ।

कैलालीमा सालाको हत्या गरी फरार भिनाजु पक्राउ

गौरीलालले जोशीपुर गाउँपालिका-६ का ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरी हत्या गरेका थिए ।

कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या

२१ मंसिर, धनगढी । कैलालीमा हँसिया प्रहार गरेर एक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् । जिल्लाको जोशीपुर गाउँपालिका–६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हसिया प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ । हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका […]

कैलालीको मोहोन्यालमा श्रीमतीले हँसिया प्रहार गर्दा श्रीमानको मृत्यु

धनगढी – कैलालीको मोहोन्याल–१ मा हँसिया प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । ३२ वर्षीया चुमा थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण थापामगरको मृत्यु भएको हो । आइतबार राति १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा चुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले […]

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्मा बजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् । शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी […]

हँसिया प्रहार गरी श्रीमतीको हत्या

पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्मा बजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन् ।शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार मृतक महिलाको शरीरमा निल डामसहित टाउकोमा धारिलो हतियार

ढुङ्गा र हँसिया प्रहार गरी श्रीमानको हत्या

६ माघ, रोल्पा । एक महिलाले यहाँ आफ्नै पतिको हत्या गरेकी छिन् । सुनछहरी गाउँपालिका-६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ […]

दाङमा श्रीमतीद्वारा हँसिया प्रहार गरी श्रीमानको हत्या

दाङ जिल्लाको तुलसीपुरमा एक महिलाले हँसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् ।जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया  र बाँसको लठ्ठी प्रहार गरि आज विहान हत्या गरेकी हुन् ।घरायसी विवाद हुदा श्रीमानलाई हँसिया र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले  बताए ।हत्या गर्ने योगीलाई इलाका प्रहरी कार्यालयल