बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर कर्णाली गेरुवा भएर बग्छ । अर्को तिर कर्णाली सत्तीघाट भएर बग्छ । कर्णाली नदीको यही दोभान क्षेत्र अहिले पर्यटकिय गन्तब्य बन्दै गएको छ । कर्णाली नदीको पानी गेरुवा र राजापुर क्षेत्रमा […]
The post पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.