मोबाइल फोन आजभोलि मानिसको नजिकको साथी भएको छ । बिहान उठेदेखि साँझ नसुतेसम्म धेरै पटक हामी मोबाइल प्रयोग गर्छौं । हुन पनि हो, पछिल्लो समय सबै कुरा डिजिटाइज भइरहँदा मोबाइलबाटै धेरै काम गर्न सकिन्छ ।
तर हाम्रो दैनिकसँग जोडिएको मोबाइल फोन हाम्रा केही साना साना बानीले बिग्रन सक्छ । जानेर, नजानेर हामीले सधैं यस्ता केही गल्ती गरिरहेका हुन्छौं, जसले हाम्रो मोबाइल फोन विस्तारै...