‘अध्यक्षले छोड्नुपर्छ भनेको सुन्छु,’ ओलीले भने, ‘मैले हट्नुपर्छ कि पर्दैन फेसबुकले भन्ने होइन। यही पंक्तिले भन्ने हो।’ केन्द्रीय कमिटीले दिने जुनसुकै आदेश आफूलाई मान्य हुने पनि उनले बताए।
एजेन्सी– भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मंगलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा […]
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घुसपैठ हुनसक्ने आकलन गरेर सुरक्षा सतर्कता किन अपनाइएन भन्दै प्रश्न गरेका छन्। ललितपुरमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुरक्षा सतर्कता नअपनाइएको र गोली चल्ने परिस्थिति कसरी निर्माण भयो भन्ने विषयमा प्रश्न गरेका छन्। सो घटना हुँदा ओली नै देशको प्रधानमन्त्री रहेका […]