कला संस्कृतिको जगेर्ना जरुरी : लिङ्देन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कला संस्कृतिको जगेर्ना गर्न जरुरी रहेको बताएका छन् । यहाँस्थित नेपाल कला परिषद्मा जारी ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’को आज अवलोकन गर्दै अध्यक्ष लिङ्देनले कला संस्कृतिले मुलुकको पहिचान र पर्यटन विकासमा महत्वपूर्ण योगदान गर्ने बताए । उनले गाउँगाउँमा लुकेका सौन्दर्यलाई कलाकारले आफ्ना सिर्जनामार्फत यसरी उजागर गर्दा त्यसले महत्वपूर्ण […]

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क थियो । सो...

देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्।बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन्।उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको ब

विदेशीकाे चक्रव्यूहबाट बचाउन राप्रपालाई विजयी गराउनु जरुरी छ: राजेन्द्र लिङ्देन

नेपालगञ्ज- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केही ठाउँमा एमालेसँग तालमेल हुने बताएका छन्। पार्टीले नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले देशभरि नै नभई केही ठाउँमा चुनावी तालमेल हुने बताएका हुन्। ‘एजेन्डा फरक भए पनि एमालेसँग केही सीटमा तालमेल हुन्छ’, अध्यक्ष लिङ्देनले भने, ‘अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीको सीट सुरक्षित राख्नका लागि तालमेल हुन्छ।’ अध्यक्ष […]

के छ संसदमा पेस भएको मूल्य वृद्धिसम्बन्धि सार्वजनिक महत्वको प्रस्तावभित्र ?

प्रतिनिधिसभामा मूल्य वृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव पेस गरिएको छ । पेट्रोलियम पदार्थसहितका वस्तुमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको प्रतिनिधिसभाको बैठकमा प्रस्तावक विशाल भट्टराईले प्रस्तुत गरेका हुन् । साथै उक्त प्रस्तावको समर्थनमा गणेश कुमार पहाडी,  राजेन्द्र प्रसाद लिङ्देन र दुर्गा गाैडेलले रहेका छन् । बैठकमा प्रस्ताव पेस गरेका भट्टराई र समर्थनमा बोलेका सांसदहरुले अस्वभाविक रुपमा मूल्यवृद्धि भइरहँदा सरका

राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन हुँदैनः लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर अब राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताए ।  उनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे। ‘राजन

राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । राजनीतिलाई पेसा व्यवसाय बनाउन नहुने भन्दै अध्यक्ष लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट विकास गराउन जरुरी रहेको उल्लेख गरे । “राजनीतिलाई सत्ता चढ्ने भ¥याङ बनाउने होइन, देश निर्माण गर्ने अवसरका रुपमा लिन

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताको हुटिङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन अन्तरगत राजधानीमा सुरु भएको उद्घाटन सत्रमा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देन बोल्दा कार्यकर्ताहरूले उनको समर्थनमा हुटिङ गरेका छन् । कार्यकर्ताहरूले राजेन्द्रको पक्षमा चर्को हुटिङ गर्दै स्वागत गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राप्रपाको मुद्दा अहिले सडकमा लोकप्रिय बनिरहेको बताए । तर सोही एजेण्डा बोकेको पार्टीको अवस्था भने कमजोर रहेको बताउँदै उनले पार्टीलाई पुनः गति दिन जरुरी रहेको बताए । आजदेखि सुरु भएको राप्रपाको महाध