अर्थमन्त्री डा. युवराज खतिवडाले केन्द्रीय बैंकले गलत गरेमा कारबाही गर्ने निकाय रहेको भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन्। राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको सुभारम्भका अवसरमा खतिवडाले नराम्रो काम गरे आफूलाई पनि कारबाही गर्ने संयन्त्र रहेको र राष्ट्र बैंकलाई पनि रहेको उल्लेख गरे। राष्ट्र बैंकभित्र खराव नियतले काम गर्नेहरु पनि रहेको उल्लेख…