जसपा नेता यादवद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिए । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए ।

सम्बन्धित सामग्री

जसपा नेता कार्कीसहित १० जनाले गरे पार्टी परित्याग

विराटनगर । जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य युवराज कार्कीसहित १० जनाले पार्टी परित्याग गरेका छन्। पार्टी परित्याग गर्नेमा नेता कार्कीसहित केन्द्रीय सदस्य मित्र चापागाईं, भीमबहादुर थापा, राष्ट्रिय परिषद् सदस्य खिरबहादुर भण्डारी, मञ्जु भण्डारी, रामबहादुर जाग्री, सुजन भण्डारी, महिला केन्द्रीय नेता कमला थापा र भोजपुरका जिल्ला नेता किरण विष्ट रहेका छन्। बुधबार विराटनगरमा पत्रकार सम्मेलन […]

एमाले अध्यक्ष ओली आज सिरहा जाँदै

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सिरहा जाँदैछन्। सिरहामा विभिन्न पार्टी परित्याग गरि एमाले भित्रिन लागेका नेता कार्यकर्तालाई स्वागत गर्न ओली  सिरहा जान लागेका हुन्। एमाले सिराहाका अध्यक्ष चण्डेश्वर मण्डलका अनुसार जसपा नेता तथा लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष रामबल्लभ साह, नेकपा माओवादी नेता रामचन्द्र महतो, जसपा नेता तथा सिरहा नगरपालिकाका निवर्तमान वडाध्यक्ष गोपाल यादवलायतका हजारौं कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन्। गोलबजार नगरपालिकाको चोहर्वामा प

लक्ष्मीनियाँका निवर्तमान उपाध्यक्ष यादवसहित विभिन्न पार्टीका नेता एमाले प्रवेश

धनुषा । धनुषाामा विभिन्न पार्टीका प्रभावशाली नेताहरू एमाले प्रवेश गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तथा जसपा नेत्री ईन्द्रकाला यादव, माओवादी केन्द्रका पालिका अध्यक्ष सुर्य देव यादव, जसपा नेता चन्द्रमोहन यादव पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले प्रवेश गरेकी छन् । आइतबारपार्टीका केन्द्रीय सचिव रघुबिर महासेठले अविर खादा लगाई […]

मेयरको टिकट नपाउने भएपछि जसपा नेता यादवद्वारा पार्टी परित्याग

विराटनगर – आसन्न स्थानीय तह निर्वाचनमा मेयरका लागि टिकट नपाउने भएपछि जनता समाजवादी पार्टीका नेता उमेश यादवले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यादव आसन्न स्थानीय तह निर्वाचनमा जसपाबाट विराटनगर महानगरपालिकाको मेयरका आकांक्षी थिए । सत्तारुढ दलहरूबीच चुनावी गठबन्धन हुँदा विराटनगरमा जसपाको भागमा उपमेयर परेको छन् । गठबन्धनप्रति असन्तुष्टि जनाउँदै […]

विराटनगरको मेयर नपाएपछि जसपा नेता यादवले छाडे पार्टी

विराटनगर : जनता समाजवादी पार्टी (जसपा)का नेता उमेश यादवले पार्टी परित्याग गरेका छन्। उनले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी परित्याग गरेको जानकारी दिएका हुन्। उनले आगामी स्थानीय तहको निर्वाचनका लागि विराटनगर महानगरपालिकाको मेयरमा दाबी गरेका थिए ।तर,  सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस र उपमेयर जसपाको भागमा परेको थियो। पार्टीबाट मेयरको टिकट नपाएपछि उनले सबै जिम्मेवारीबाट राजीनामा दिएको बताउँदै  उनले आफू  स्वतन्त्र बस्ने बताए।शुक्रबार जसपा

जसपा नेता यादवद्वारा पार्टी परित्याग

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् सदस्य उमेश यादवले पार्टी परित्याग गरेका छन् । उनले पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य पदमा नरहने गरी पार्टी छाडेको जानकारी दिएका हुन् । यादवले अन्य कुनै पार्टीमा प्रवेश नगर्नेसमेत जनाए । मोरङका प्रभावशाली नेता यादवले विराटनगरमा पार्टी बलियो अवस्थामा हुँदासमेत गठबन्धन गरी महानगरपालिकाको प्रमुख पद छाडेकोमा विरोध […]

विराटनगरका जसपा नेता उमेश यादवद्वारा पार्टी परित्याग

जनता समाजवादी पार्टीका विराटनगरका नेता उमेश यादवले पार्टी परित्याग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले विराटनगरमा गठबन्धनको आवश्यकता नभएपनि केन्द्रले जबर्जस्ती गरेका कारण पार्टी छोडेको बताए ।आफू कुनै पार्टीमा नजाने र स्वतन्त्र उम्मेदवारी दिने विषयमा छलफल भईरहेको उनले बताए । यादव यसअघि संघीय समाजवादी र माओवादीको तर्फबाट विराटनगर प्रमुखको उम्मेदवार बनेका थिए । यसपटक पनि यादवले प्रमुखको उम्मेदवारी दिने घोषणा गरेका थिए ।५ दलीय गठबन्धनले विराटनग

जसपा नेता उमेश यादवले पार्टी छाडे

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का नेता उमेश यादवले साधारण सदस्यसहित नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आज दिउँसो विराटनगरमा पत्रकार सम्मेलन गरी यादवले आफू अहिल्यैबाट स्वतन्त्र रहेको बताए । यादव पार्टीको संघीय परिषद्का सदस्य हुन् । ०७४ को स्थानीय तह निर्वाचनमा यादवले विराटनगर महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए...

एमाले र जसपा छाडेकालाई नेकपा एसमा माधव नेपालले गरे स्वागत

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका नेता-कार्यकर्तालाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । नेकपा एस प्रवेश गरेकामा एमाले मधेस प्रदेश कमिटी सदस्य नरबहादुर स्याङदान, एमालेका तेजप्रसाद अधिकारी, एमालेकै महोत्तरीका नेता सुवर्णप्रसाद पौडेल र महोत्तरी मनरसिसवा नगरपालिकाका जसपा नेता जयकुमार झा रहेको सो पार्टीले जनाएको छ । आज बिहान आलोकनगरस्थित पार्टी […]