जसपा नेता उमेश यादवले पार्टी छाडे

विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का नेता उमेश यादवले साधारण सदस्यसहित नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । आज दिउँसो विराटनगरमा पत्रकार सम्मेलन गरी यादवले आफू अहिल्यैबाट स्वतन्त्र रहेको बताए । यादव पार्टीको संघीय परिषद्का सदस्य हुन् । ०७४ को स्थानीय तह निर्वाचनमा यादवले विराटनगर महानगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए...

सम्बन्धित सामग्री

जसपा नेता प्रदीप यादवले लालसलाम नभनेपछि …

९ कात्तिक, वीरगञ्ज । ४ मंसिरको प्रतिधिसिभा र प्रदेश सभा निर्वाचनका लागि पर्सामा एमाले र जसपा गठबन्धन संयुक्त रुपमा घरदैलो, गोष्ठी, भेला, बैठक गरिरहेको छ । बुधबार पर्साको पोखरिया नगरपालिकामा राखिएको क्षेत्रीय बैठकमा एमाले र जसपाका उम्मेदवार र नेताहरु सहभागी थिए । सम्बोधनका क्रममा जसपा नेता प्रदीप यादवले ‘जय मधेस’को अभिभावदन गरे । तर उपस्थित […]

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११ बजे यही विधेयकको सेरोफेरोमा अध्यादेश बनाएर पठाउँदा प्रमाणीकरण गर्न १५ मिनेट पनि लागेको थिएन । अहिले दुवै सदनले […]

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा […]

गठबन्धन भए पनि केही नेताका लागि होला, शतप्रतिशत नहोलाः जसपा नेता

काठमाडौं, १८ असार । जनता समाजवादी पार्टी (जसपा) का नेता रकम चेमजोङले शक्ति सन्तुलनका आधारमा सिर्जना भएका पदलाई खलबलाउने काम भए पार्टी नचल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता चेमजोङले भने, “उपेन्द्र यादवले शक्ति सन्तुलनका आधारमा अध्यक्ष पाउनुभएको हो । बाबुराम भट्टराई या […]

जसपा नेता नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त

काठमाडौं, २४ चैत्र । जसपा केन्द्रीय कार्यकारिणी सदस्य नवराज सुवेदी साउदी अरेबियाका लागि राजदूत नियुक्त भएका छन् । सुवेदी साउदी अरेवियाका लागि राजदूत नियुक्त भएको नेता गंगा श्रेष्ठले जनाएका छन् ।

जसपा नेता प्रदीप यावदको कारबाही फुकुवा

काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी (जसपा)का नेता प्रदीप यादवलाई गरिएको कारवाही फुकुवा गरिएको छ। जसपाको गत फागुन १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई गरिएको अनुशासनको कारबाही फिर्ता लिने निर्णय गरेको हो । यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि गत मंसिर ५ गते केन्द्रीय समितिको बैठकले यादवमाथि अनुशासनको कारबाही […]

जसपा नेता लक्ष्मणलाल कर्ण भन्छन- पार्टीको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन

काठमाडौं। जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नबसेको र कुनै निर्णय नभएको बताइएको छ। जसपा नेता लक्ष्मणलाल कर्णले भने, "पार्टीको पहिलो अध्यक्ष महन्थ ठाकुर र कार्यकारिणी समितिका सदस्यलाई बैठक बारे थाहा छैन। जसपाको बैठक बसेको छैन र कुनै निर्णय भएको छैन।" आज जसपाको दोस्रो वरियताका अध्यक्ष उपेन्द्र यादव पक्षले बैठकले सरकारविरुद्ध अविश्वासको प्रस्तावमा साथ दिने निर्णय गरेको छ।