सुदूरपश्चिमका प्रहरीले जाँड धेरै खान्छन् ?

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी भरतबहादुर बोहराले प्रदेशको प्रहरीबारे बाहिर नकारात्मक धारणा रहेको बताएका छन्। आज(बिहीवार) धनगढीमा कैलाली उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा बोल्दै डीआईजी बोहराले यस्तो बताएका हुन्।उनले भने,  ‘सुदूरपश्चिमको प्रहरी अनुशासित छैन, जाँड धेरै खान्छ भन्ने बाहिर हल्ला छ। अहिले पनि बाहिरतिर सुदूरपश्चिम राम्रो छ जानुपर्छ भन्ने छ।  हामीले आफ्नो आचरण सुधार गर्नुपर्ने देखिएको छ। त्यो हामीले नै गर्नुपर्छ, त्यसमा म लागेको छु।’यस

सम्बन्धित सामग्री

बझाङ दुर्घटना : सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

काठमाडौँ- सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । उनको कोहलपुर मेडिकल कलेज, नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जाँदै गरेका मन्त्रीको गाडी दुर्घटनामा परेको थियो । दुर्घटनामा उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको घटनास्थलमा मृत्यु भएकोमा सिंहको उपचारको क्रममा ज्यान गएको हो । मन्त्री सिंहलाई […]

सुदूरपश्चिमका ‘नटवरलाल’ पक्राउ, यस्तो छ आपराधिक इतिहास

धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका भिन्नभिन्न स्थानमा ठगी धन्दामा संलग्न रहेका ‘नटवरलाल’ युवक समातिएका छन्। बिहीबार उनलाई कैलालीस्थित धनगढीको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो।उनले आफ्नो असली पहिचान लुकाएर विभिन्न व्यक्तिलाई डर त्रास र प्रलोभनमा पारेर ठगी गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय पदमराज भट्ट रहेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रकाश

मुम्बई उड्न लागेको जहाज रोकेर समातिएका व्यवसायी छुटे

२४ साउन, धनगढी । भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी छुटेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष सन्तोष लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् । लमिछानेलाई प्रहरीले काठमाडौंको त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गरिरहेको थियो । […]

सुदूरपश्चिमका ३ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

काठमाडौँ । अविरल वर्षापछि आएको बाढीपहिरो सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुर्नया गाउँपालिका-१ को भन्ज्याङ भन्ने […]

बाढीपहिरोले सुदूरपश्चिमका ३ जिल्लामा मुख्य राजमार्ग अवरुद्ध

४ साउन, धनगढी । अविरल वर्षापछि आएको बाढीपहिरो सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चार ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएको छ । दार्चुला, बैतडी र बझाङमा पहिरोले मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार दार्चुलाको शैल्यशिखर नगरपालिकाको नङतड, बैतडीको पाटन नगरपालिकाको थुम, सुनर्या गाउँपालिका–१ को भन्ज्याङ […]

सुदूरपश्चिमका पहाडमा भूकम्पको धक्का

बैतडी : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको छ। दिउँसो  १२ बजेर ५० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको केन्द्रविन्दु बैतडीको दोगडाकेदार गाउँपालिका-७ देउलेक रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए।बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागढमा समेत धक्का महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत वैशाख २८ र ६ गते पनि  सुदूरपश्चिमका पहाडमा भूकम्प गएको थ

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार दिउँसो ३ बजेर ५२ मिनेटमा गएको भूकम्पको बैतडी, दार्चुला, बझाङलगायत जिल्लामा महसुस गरिएको हो।भूकम्पमापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार  ४ दशमलव १ रिक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको कोटपेटरा रहेको छ।भूकम्पबाट कुनै क्षति भएको जानकारी नआएको प्रहरीले जनाएको छ।

भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध

काठमाडौं, पुस १४ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार रातिदेखिनै बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो । डडेल्धुराको अनारखोली, हगुल्टे, साहुखर्क लगायतका क्षेत्रमा हिमपात भइरहेको छ भने बैतडीको ढोल्यामोड, खोड्पे, सतबाँझलगायतका स्थानमा हिमपात भइरहेको प्रहरीले जनाएको छ । हिमपातका कारण सवारीसाधन बन्द छन् । हिमपातले भीमदत्त राजमार्ग, […]

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् र टेलिफोन सेवा अवरुद्ध

सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।  लगातारको वर्षापछि सोमवार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद हुदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण संकलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।  विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्...

भीमदत्त राजमार्ग ११ घन्टादेखि अवरुद्ध, यात्रु अलपत्र

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पहिरोका कारण ११ घन्टादेखि अवरुद्ध भएको छ । डडेल्धुरास्थित आलिताल गाउँपालिका १ कटाल, गैरास्थित सडकखण्डमा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ...