धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लाहरुका भिन्नभिन्न स्थानमा ठगी धन्दामा संलग्न रहेका ‘नटवरलाल’ युवक समातिएका छन्। बिहीबार उनलाई कैलालीस्थित धनगढीको एक होटलबाट प्रहरीले पक्राउ गरेको हो।उनले आफ्नो असली पहिचान लुकाएर विभिन्न व्यक्तिलाई डर त्रास र प्रलोभनमा पारेर ठगी गर्दै आएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ स्थायी घर भएका ३५ वर्षीय पदमराज भट्ट रहेका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी वेदप्रकाश