काठमाण्डाै – पछिल्ला वर्ष उखुको उत्पादन घट्दै गएको छ । उखुको मूल्य निर्धारण, कटान चलान र भुक्तानीको झमेला व्यहोर्नुपरेपछि उखुखेती र उत्पादन घट्दै गएको हो ।
उखु रोप्ने बेला किसानलाई बिउ पाउन हम्मे हम्मे पर्छ । किसानले उचित मुल्य नपाउने र चिनी मिलले बेलैमा भुक्तानी पनि नदिने गर्दा किसान मारमा पर्ने गरेका छन् । गत वर्ष झण्...