केही वर्षयता देशका विभिन्न जिल्लाका उखु किसानहरु आफ्नो पसिनाको भुक्तानीका लागि राजधानीमा आन्दोलन गर्नुपर्ने बाध्यतामा छन् । चिनी मिललाई विक्री गरेको उखुको भुक्तानी समयमै नभएपछि उनीहरु आन्दोलनमा उत्रिरहेका छन् । यस वर्ष पनि अघिल्ला दुई वर्षकोभन्दा फरक अवस्था छैन । भुक्तानीमा आलटाल भएपछि उखु किसानले सरकारसँग उखुको बक्यौता रकम भुक्तानीको व्यवस्था गरिदिन आग्रह गरेका छन् …