सिटिजन्स बैंक इन्टरनेसनल र रूपन्देहीस्थित सत्य ओमकार डेन्टल होम प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहकलाई छुट दिने सम्झौता भएको छ ।सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहकले सत्य ओमकार डेन्टल होमका सेवामा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ […]