कर्मचारी अभावले काम प्रभावित

नयाँ खटाइएका कर्मचारीहरू नगरपालिकामा नपुगिदिँदा दैनिक कार्य प्रभावित भएका छन् । स्थानीय तहमा विभिन्न विषयगत कर्मचारीका साथै वडाहरूमा समेत पर्याप्त कर्मचारी नभएको नगरपालिकाले जनाएका छन् ।

सम्बन्धित सामग्री

कर्मचारी र वकिलको विवादले देशभरका अदालतको काम प्रभावित

उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादले देशभरका अदालतमा काम प्रभावित भएको छ । कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारीले आइतबार दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् ।

कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या

रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा कर्मचारी अभाव हुँदा कार्यालयको काम प्रभावित हुँदै आएको छ । स्थानिय तहको निर्वाचन पश्चात प्रमुख प्रशासकिय अधिकृत र अन्य फाँटका कर्मचारीहरु सरुवा भएर अन्यत्र गएसँगै कार्यालयको...

कर्मचारी चुनावी तयारीमा खटिँदा बजार अनुगमन फितलो

काठमाडौं, बैशाख ४ । उपभोक्ताको अधिकार संरक्षणको क्षेत्रमा काम गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका कर्मचारी स्थानीय तहको चुनावको तयारीका लागि बाहिरी जिल्लामा खटिँदा काठमाडौं उपत्यकामा बजार अनुगमनको काम प्रभावित भएको छ । विभागका अनुगमन शाखा निर्देशक हरि पंगेनीसहित अन्य चार कर्मचारी स्थानीय चुनावका लागि बाहिरी जिल्लामा खटिएपछि बजार अनुगमनको काम फितलो भएको […]

निर्वाचन आयोग सेटिङमा चलेको एमाले आशंका

बैठकमा निर्वाचन आयोग संवैधानिक निकाय भएकाले निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा सरकारको आदेशपालकजस्तो भएको आरोप लगाइएको छ। बैठकले निर्वाचन घोषणा भएपछि सरकारी कर्मचारी सरुवा गर्ने, प्रहरी प्रशासनलाई धम्क्याउनेजस्ता गतिविधिले निर्वाचनको काम प्रभावित हुनसक्नेतर...

डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव, तीन पालिका एक कर्मचारीको भरमा

लमजुङ – डिभिजन वन कार्यालय लमजुङमा कर्मचारी अभाव हुँदा कार्यसम्पादनमा समस्या भएको छ । दरबन्दी अनुसार कर्मचारीको नहुँदा कार्यालयले सम्पादन गर्ने दैनिक काम प्रभावित बनेका हुन् । ४५ जनाको दरबन्दी रहे पनि २३ जना कर्मचारी मात्र कार्यरत छन् । डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीका अनुसार वन रक्षकको सबैभन्दा बढी अभाव छ । २७ जना […]

नेपाल एयरलाइन्समा कर्मचारी–महाप्रबन्धक टकराब झनै चर्कियो

७ असोज, काठमाडौं । गत असार १८ गतेदेखि नेपाल एयरलाइन्सका कर्मचारी आन्दोलित छन् । आन्दोलनका कारण राष्ट्रिय ध्वजाबाहक कम्पनीको काम प्रभावित बन्नुका साथै चरम विकृति पनि शुरु भएको छ । कर्मचारीको आन्दोलनका कारण सञ्चालक समितिको बैठक बस्न सकेको छैन । जसले गर्दा चालु आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुन नसक्दा नेपाल एयरलाइन्समा १३ सयभन्दा […]

सहायक प्रजिअलाई कोरोना भएपछि जिल्ला प्रशासन कार्यालयको काम प्रभावित

पाल्पा : सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय पाल्पाको काम प्रभावित भएको छ। सहायक प्रजिअलाई आइतबार संक्रमण पुष्टि भएको हो।रूघाखोकी लागेपछि पाल्पा अस्पतालमा परीक्षण गरिएको थियो। संक्रमण देखिएपछि उनी अहिले होम आइसोलेसनमा छन्। उनीसँग सम्पर्कमा आएका अन्य पाँचजना कर्मचारी पनि होम आइसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बताए। कर्मचारी आइसोलेसनमा बस्नु परेकाले कार्यालयको काम प्रभावित भएको छ। प्रजिअ पाण्डेले कार्यालयका अन्य कर्मचारीको मंगलबा

कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ।नगरपालिकाका प्रशासन सञ्चालन

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

कर्मचारी अभावमा काम प्रभावित - Karobar National Economic Daily

दमौलीः स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी अभावमा काम प्रभावित भएको गुनासो गरेका छन् । जिल्लाका स्थानीय तहका सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन म्याग्दे गाउँपालिका पुगेको जिल्ला समन्वय समितिको टोलीसँग म्याग्दे गाउँपालिकाका…