प्रहरीले अण्डा चोर्दै गरेको भिडियो भाइरल भएपछि जागिर चट् (भिडियोसहित)

एजेन्सी । भारतको पञ्जाब राज्यमा एक प्रहरीले अण्डा चोर्दै गरेको भिडियो भाइरल बनेपछि उनलाई कारबाही भएको छ । अण्डा चोरिरहेका प्रहरीको भिडियो सावैजनिक गर्दै पञ्जाब प्रहरीले उनलाई निलम्बन गरिएको जनाएको छ । फतेहगढ़ साहिब कस्बेमा खटिएका ती प्रहरीले सडकमा रोकिराखेको साइकलबाट अण्डा चोरिरहेको भिडियो सार्वजनिक भएको थियो । अण्डा चाेर्ने पञ्जाब पुलिसका हेड कन्स्टेबल प्रीतपाल […]

सम्बन्धित सामग्री

​टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राख्दा महिलाको जागिर चट्

एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् । स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ जस्टिसले ती महिलालाई जागिरबाट निष्कासन गर्ने एक सुपरमार्केटको निर्णयमा सहमति जनाएको थियो । सुपरमार्केटमा क्यासियरको रुपमा काम गर्ने ती महिलाले टिकटकमा थुप्रै भिडियो पोस्ट गरेकी थिइन् । त्यहि टिकटकमा पोस्ट गरिएका भिडियोलाई आधार मानेर उनलाई बर्खास्त गरिएको थियो । खासमा भएको के थियो भने, उनले ढाड दुख्यो भनेर आफ्नो कामबाट लामो बिदा मागेकी थिइन् । सुपरमार्केटले पनि तलबसहितकै बिदा दिएको थियो । तर यतिबेला उनले टिकटकमा ट्वर्क गरेको भिडियो...

टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राख्दा महिलाको जागिर चट्

एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् ।स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ जस्टिसले ती महिलालाई जागिरबाट निष्कासन गर्ने एक सुपरमार्केटको निर्णयमा सहमति जनाएको थियो । सुपरमार्केटमा क्यासियरको रुपमा काम गर्ने ती महिलाले टिकटकमा थुप्रै भिडियो पोस्ट गरेकी थिइन् । त्यहि टिकटकमा पोस्ट गरिएका भिडियोलाई आधार मानेर उनलाई बर्खास्त गरिएको थियो ।खासमा भएको के थियो भने, उ

पत्नी कुट्नेको जागिर चट्

एजेन्सी, ९ माघ । कतिपय घरमा हिंसा हुन्छ तर लुक्छ । विशेषगरी पतिले पत्नीलाई कुटपिटका घटना विश्वभर समस्या बनेको छ । यस्ता हिंसा सायदै बाहिर आउँछन् । आएपनि मिलेमतोमा टुंगिन्छ । चीनमा भने एकजना पुरुषले पत्नी कुटेपछि जागिर गुमाएका छन् । सियान शहरमा एकजना पुरुषले पत्नीलाई कुटेको भिडियो भाइरल भयो । ती पुरुषको जागिर गएको […]