एक महिलाले टिकटकमा ‘ट्वर्क’ गरेको भिडियो राखेपछि उनलाई जागिरबाट निकालिएको छ । यसविरुद्ध अदालतको ढोकासमेत ढक्ढकाएकी उनले मुद्दा हारेकी छिन् ।स्पेनको क्यास्टिला वाई लियोन क्षेत्रको सुपेरियर ट्रिब्युनल अफ जस्टिसले ती महिलालाई जागिरबाट निष्कासन गर्ने एक सुपरमार्केटको निर्णयमा सहमति जनाएको थियो । सुपरमार्केटमा क्यासियरको रुपमा काम गर्ने ती महिलाले टिकटकमा थुप्रै भिडियो पोस्ट गरेकी थिइन् । त्यहि टिकटकमा पोस्ट गरिएका भिडियोलाई आधार मानेर उनलाई बर्खास्त गरिएको थियो ।खासमा भएको के थियो भने, उ