काठमाण्डाै - पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) ले आफ्नो महिला टोलीलाई नेपालमा हुने साफ च्याम्पियनसिपमा सहभागी गराउने निर्णय गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट प्रतिबन्ध फुकुवा भएसँगै पाकिस्तानले साफ च्याम्पियनसिप खेल्न लागेको हो ।
पाकिस्तानी महिला टोली ८ वर्षपछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बन्नेछ ।
साफमा पाकिस्तान सहभागी हुने भएपछि अब ७ देशले महिला साफ च्याम्पियनसिप खेल्नेछन् । महिला साफ च्याम्पियनसिप आउँदो भदौ १३ देखि २५ गतेसम्म नेपालमा हुनेछ ।
तेस्रो पक्षको हस्तक्षेपका कार...
१७ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पीएफएफ)माथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको […]
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो […]
काठमाडौँ – दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो। तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसँगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो। फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ । फिफाले प्रतिबन्धपछि […]
काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लगाएको प्रतिबन्ध हटाएको छ ।
फिफा काउन्सिलको ब्युरोको सन् २०२२ जुन २९ मा सम्पन्न बैठकले पाकिस्तानमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । फिफाले १५ महिनाअघि पाकिस्तान फुटबल संघमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको...
दक्षिण एसियाली मुलुक पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) लाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रतिबन्धबाट हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति निकाल्दै पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जानकारी गराएको हो ।तेस्रो पक्षको अनावश्यक हस्तक्षेपसंगै फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफलाई प्रतिबन्ध लगाएको थियो । फिफाले हिजोकै मितिबाट प्रतिबन्ध हटाएको जनाएको छ ।फिफाले प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको छ । यस्तै, फिफाले नर्मलाइजेसन
एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथिको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार विज्ञप्ति निकाल्दै १५ महिनापछि पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफमा दुई पक्षबीच विवाद भएपछि अदालतले […]
काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ ।
फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे ।
फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो ।
प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्र...
इलाम : पाकिस्तान फुटबलमा फिफाबाट फेरि प्रतिबन्ध लाग्ने खतरा बढेको छ। सैयद असफका हुसेन शाहको निर्वाचित पाकिस्तान फुटबल महासंघ (पिएफएफ) समितिले मुख्य कार्यालय शनिबार कब्जा गरेपछि प्रतिबन्धको खतरा बढेको हो।फिफाले स्थापित गरेको मलिक हारोन नेतृत्वको नर्मलाइजेसन कमिटीलाई हटाउँदै शाहले पिएफएफ कब्जा गरेको हो। नर्मलाइजेसन कमिटी (एनसी) ले नयाँ निर्वाचन गराउनुको साटो आफैं प्रतियोगिता सञ्चालन गरेपछि निर्वाचित समितिले मुख्यालय कब्जा गरेको जनाइएको छ।‘पिएफएफ कार्यालमाथि असफका शा