फिफाले पाकिस्तानमाथिको प्रतिबन्ध हटायो

काठमाण्डाै - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ) माथि लागेको प्रतिबन्ध हटाएको छ । फिफाले एक विज्ञप्ति निकालेर पाकिस्तान फुटबल फेडेरसनमाथिको प्रतिबन्ध हटाइएको जनाएको हाे । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि मलिक हारोनको नेतृत्वमा एउटा कमिटी गठन गरिएको थियो । कमिटीले पीएफएफ पूर्णरुपमा आफ्नो मातहतमा ल्याएको कारण प्रतिबन्ध हटाइएको फिफाले जनाएको छ । तर फिफाले कमिटीलाई काममा बाधा गरिएमा फेरि प्र...

सम्बन्धित सामग्री

फिफाले हटायो श्रीलंकामाथिको प्रतिबन्ध

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले श्रीलंका फुटबल महासंघमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफा महासचिव सामोउराले सोमबार श्रीलंका फुटबल महासंघलाई पत्र लेख्दै निलम्बन हटाएको जानकारी गराएकी छिन् । श्रीलंकाली फुटबल संघमा सरकारको...

श्रीलङ्काले आयात प्रतिबन्ध हटायो

श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ ।  अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको  जनाकरी दिएका छन् ।खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए ।श्रीलङ्का सरकारले  गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा  लगाइए

श्रीलङ्काले आयात प्रतिबन्ध हटायो

काठमाडाैँ – श्रीलङ्काले मङ्गलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ ।अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन् । खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए ।श्रीलङ्का सरकारले […]

पाकिस्तान फुटबलमाथिको प्रतिबन्ध फिफाले हटायो

१७ असार, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध हटाएको छ । फिफाले बिहीबार एक विज्ञप्ति जारी गर्दै फिफा काउन्सिल ब्यूरोले पाकिस्तान फुटबल फेडेरसन (पीएफएफ)माथिको प्रतिबन्ध हटाइएको जनाएको छ । फिफाले सन् २०२१ को अप्रिलमा पीएफएफमाथि तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो । पीएफएफको नर्मलाइजेसन कमिटीले कार्यालयको पूर्ण नियन्त्रण फिर्ता लिएको र यसको आर्थिक व्यवस्थापन गर्ने स्थितिमा रहेको […]

क्यानमाथिको सबै प्रतिबन्ध हटायो आईसीसीले

काठमाडौँ । अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो । क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्रमार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख […]

उत्तर काेरियाले हटायो आवागमन प्रतिबन्ध

उत्तर कोरियाले कोभिड-१९ महामारी फैलिएपछि राजधानी प्योङयाङमा लगाएको आवागमन प्रतिबन्ध हटाएको छ। भाइरस नियन्त्रणमा आएको भन्दै उसले प्रतिबन्ध हटाएको हो। उत्तर कारियाले कोभिडलाई लक्षित गरी लगाएका सम्पूर्ण प्रतिबन्ध फुकुवा गरेको जापानको क्वेडो समाचार संस्थाले जनाएको छ। तर, अन्तर-कोरियाली मामिला सम्हाल्ने दक्षिण कोरियाको एकीकरण मन्त्रालयका प्रवक्ताले त्यसको स्वतन्त्र पुष्टि नभएको जनाएको छ। उत्तर कोरियाका सञ्चारमाध्यमहरूले प्रतिबन्ध […]

जापानले हटायो कोभिड विरुद्धका प्रतिबन्ध

जापानले केही समयदेखि लगाउँदै आएको कोभिडविरुद्धको प्रतिबन्ध १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ। जापानमा पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि यसविरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्ध लगाएको थियो।जापानमा यस्ता ४७ स्थानमध्ये १८ वटाका यस्ता प्रतिबन्ध हटाएको हो। यसरी प्रतिबन्ध हटाइएका क्षेत्रमध्ये टोकियो र ओसाका पनि रहेका छन्। गएको जनवरी ८ देखि यस्ता प्रतिबन्ध लगाइएको थियो।यहाँका अधिकारीहरूले आज मंगलबारदेखि १८ क्षेत्रमा प्रतिबन्धलाई हटाएको जनाएको हो। ना

मलेसियाले नेपालीमाथि लगाएको प्रतिबन्ध हटायो

दोहा- नेपालीमाथि मलेसियाले लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपालीहरुको रोजगारीको प्रमुख श्रम गन्तब्य मलेसियाले कोरोना भाइरसको महामारी बढेपछि नेपालीलाई प्रतिबन्ध लगाएको थियो । अब नयाँ भिसा लागेका श्रमिक तथा विभिन्न समय घर बिदामा नेपाल गएकाहरुले सजिलै मलेसिया प्रवेश पाउने छन् । मलेसियाले प्रतिबन्ध हटाएसँगै नेपालबाट श्रमिक लैजाने निर्णय भएको नेपालस्थित मलेसियाली दूतावासले जनाएको छ […]

जर्मनीले हटायो नेपाली यात्रीमाथि लगाएको प्रतिबन्ध

काठमाडौं। जर्मनीले नेपालबाट आउने यात्रीमाथि लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ। नेपाल कोरोनाको नयाँ भेरिएन्टबाट प्रभावित भएको जनाउँदै जर्मनीले नेपालीबाट आउने यात्रीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध आजबाट हटाइएको हो। योसँगै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएर नेपालीहरु जर्मनी जान पाउनेछन्। तर जर्मनी पुगेपछि भने ५देखि १०दिन क्वारेन्टिन बस्नुपर्नेछ। जर्मनीले नेपाललगायत १६देशमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। अहिले नेपाल,भारत,बेलायत र पोर्चुगलमाथिको प्रतिबन्ध हटाइएको हो।

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको