२१ दिने युद्ध बिराम गर्न इजरायल र हेजबुल्लालाई अमेरिका, बेलायतलगायतका देशहरूको आग्रह

काठमाडौं । इजरायली सेना र लेबनानी हतियारधारी समूह हेजबुल्लालाई २१ दिने युद्ध बिराम गर्न अमेरिका, बेलायत तथा अरू साझेदार मुलुकहरूले आग्रह गरेका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार युद्ध फैलिएर क्षेत्रीय स्तरको हुने भन्दै उनीहरूले त्यसको जोखिम कम गर्न युद्ध बिराम गर्न आग्रह गरेका हुन् । यसै बीचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिका पुगेका […]

सम्बन्धित सामग्री

इजरायल र लेबनानबिच भएको युद्धबिराम भंग हुने खतरा बढ्यो

युद्ध बिराम चलिरहेको बेला इजरायलले लेबनानमा आक्रमण गरेको छ । इजरायली सेनाको पोस्टमाथि हिज्बुल्लाहले गरेको आक्रमणको प्रतिकार गरिएको भन्दै इजरायलले लेबनानमा आक्रमण गरेको हो । लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा दक्षिणी लेबनानका दुई गाउँमा कम्तिमा ९ जनाको मृत्यु भएको छ । इजरायल रक्षा बल ले लेबनानमा हिज्बुल्लाहका प्रभाव क्षेत्र र संरचनामा हमला गरेको […]

युद्धबिरामको छनक नदेखिएपछि हमास र इजरायल मध्यस्थतताबाट बाहिरियो कतार

काठमाडौं । कतारले गाजाको हतियारधारी समूह हमास र इजरायलको बिचमा मध्यस्थतता नगर्ने घोषणा गरेको छ । यस्तै कतारको राजधानी दोहामा भएको हमासको कार्यालयले अब कार्यालयको काम गर्न छोडेको पनि कतारले सार्वजनिक गरेको छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार मध्यस्थताको काम छोडे पनि इजरायल र हमासले युद्ध बिराम चाहेपछि पुनः मध्यस्थतता गर्न तयार भएको कतारले […]

गाजाबाट सैनिक हटाउन इजरायल तयार : अमेरिकी विदेशमन्त्री ब्लिन्कन

काठमाडौं । प्यालेस्टाइनी भूमि गाजाबाट सैनिक फिर्ता गर्न इजरायल तयार भएको छ । रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले यस्तो खबर सार्वजनिक गरेका हुन् । अमेरिकाले गाजाको लामो समय कब्जा नचाहेको पनि उनले खुलाएका छन् । युद्ध बिराम अन्तर्गत इजरायलले यस्तो गर्न राजी भएको उनले बताएका छन् । कतारमा भइरहेको समन्वयपछि उनको […]