काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको बताउँदै विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुन नसक्ने बताएका छन्। मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै उनले नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको प्रस्ट पारे। उनले व्यक्तिगत स्वार्थबाट […]