सिरहाको लहानका निर्वाचन अधिकृत फेरिएका छन्। विवादका कारण पटकपटक मतगणना समेत रोकिएको लहानमा मतगणना गराइरहेका बेला निर्वाचन अधिकृत फेरिएका हुन्। लहानको वडा नं ३ मा ८ मतले कांग्रेस विजयी भएपछि फोरमले निर्वाचन अधिकृत विरुद्ध निर्वाचन आयोगमा उजुरी समेत दिएका छन्। लहानमा ३ पटक विवादका कारण मतगणना समेत स्थगित भएको थियो। उपन्यायाधीवक्ता नारायणबहादुर थापाले आफैँ निवेदन…