पर्वत । लामो समयदेखि एक गाग्री पानीका लागि दुई घण्टा बिताउनुपर्ने समस्या झेल्दै आएको पर्वतको शंकपोखरीका बासिन्दाले महिना दिनपछि भने यस्तो समस्याबाट मुक्ति पाउने भएका छन् । खानेपानीको चरम अभाव झेल्दै आएको शंकरपोखरीमा बृहत लिफ्ट खानेपानी योजना निर्माण भएपछि पानीको समस्याबाट मुक्ति पाउने भएका हुन् । गण्डकी प्रदेश सरकारको १८ करोडको लागतमा २०७५ सालबाट निर्माण शुरु […]