तातोपानी गाउँपालिका–७ बारागाउँका ५१ वर्षीय पुनिबल रावतका चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाइन बस्नुपर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्वन्द्वका दुःखद् क्षणहरू पुनिबल अहिले पनि झलझल्ती सम्झिन्छन् । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको उनको तितो सत्य अनुभव छ […]