चिकित्सक संघको निर्वाचन : यस्ता छन् अध्यक्ष उम्मेदवारका एजेण्डा

काठमाडौं :  चिकित्सकको साझा संगठन नेपाल चिकित्सक संघ (एनएएम) को २०७९–०८२ कार्यकालका लागि आगामी माघमा निर्वाचन हुँदैछ। उपत्यकाबाहिर ६ र ७ गते तथा उपत्यकामा माघ १९, २० र २१ गते निर्वाचन तय भएको छ। यसपटक पेशागत समावेशी समूहबाट डा.सन्तोष पौडेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। यस्तै लोकतान्त्रिक समूहले समावेशी समूहबाट डा.अनिलविक्रम कार्कीको उम्मेदवारी परेको छ।डा.पौडेलले चिकित्सकहरूको हकहित एवं एकताको प्रवर्धन गर्दै देशको स्वास्थ्य सेवा एवं स्वास्थ्य शिक्षाको विकासका निम्ति

सम्बन्धित सामग्री

नर्सिङ संघको निर्वाचन: यस्ता छन् अध्यक्षका तीन उम्मेदवारको प्रतिवद्धता

नेपाल नर्सिङ संघको नयाँ कार्यसमितिका लागि यही मंसिर २८ गते निर्वाचन हुँदैछ। सं‌घको निर्वाचनमा नेकपा एमाले र माओवादी निकट नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त पेसागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्। संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका नर्सका प्रतिबद्धताहरु उनीहरुकै शब्दमा:

चिकित्सक संघको निर्वाचन: यस्ता छन् डा शिवजी सिलवाल समूहका चुनावी अजेन्डा

दल भन्दा पेशा माथि, चिकित्सक संघमा पुस्तान्तरण सहितको रुपान्तरण भन्ने नाराका साथ उनीहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।