एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ भारतीय पर्यटकको मृत्यु
काठमाडौंः आज बिहान मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होबेन्द्र बोगटीका अनुसार मृत्यु हुनेमा ४ महिला र ४ पुरुष ...
जर्जियामा ११ जना भारतीय नागरिक मृत अबस्थामा फेला परेका छन । मृत्यु भएको घटनाबारे राजधानी तिब्लिसीस्थित भारतीय दूतावासले आफ्नो सञ्जाल एक्स मार्फत जानकारी दिएको छ । जर्जियाको गुदौरीमा ११ जना भारतीय नागरिकको मृत्यु भएको दुतावासले जानकारी दिएको हो । दूतावास स्थानीय अधिकारीहरूसँग सम्पर्कमा रहेको र मृतकहरूसम्बन्धी थप जानकारी संकलन भइरहेको छ । आवश्यक सबै सहयोग […]
२६ भदौ, काठमाडौं । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर मंगलबार एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको उत्तर प्रदेश लखनउ घर भएका देवान सिंह छन् ।
पोखरा महानगरपालिका-१७, पावरहाउस रिसोर्टमा रहेको …
२०७६ साल माघ ७ मा मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा ग्यासहिटर बालेर झ्यालढाेका बन्द गरी सुतेकाहरू निस्सासियर ८ जना केरला भारतीय पर्यटकको मृत्यु भयो । पर्यटन विभागले मापदण्ड नपुगेको भन्दै रिसोर्ट ३ महिना बन्द ग-यो । यस्ता दुर्घटना हरेक वर्षका जाडोयाममा पटक पटक दोहोरिरहेका छन् । जलवायु परिवर्तनको असरसँगै गर्मी, वर्षा र जाडो कहिले सुुुरु […]
The post जाडोमा सचेतना र भेन्टिलेसनको महत्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ ...
मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका–४ दामनमा रहेको एभरेष्ट पानोरोमा रिसोर्टको कोठामा निसास्सिएर ८ जना भारतीय पर्यटकको मृत्यु भएको छ । सोमबार राति रिसोर्टमा पुगेका १५ जनाको भारतीय टोलीमध्ये ग्यास हिटर बालेर एकै कोठामा सुतेका ८ जना अचेत अवस्थामा भेटिएकोमा उपचारको क्रममा सबैको मृत्यु भएको हो ।
मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।
मकवानपुरको एक रिसोर्टमा बेहोस भेटिएका आठ भारतीय पर्यटकको मृत्यु भएको छ। उपचारको क्रममा काठमाडौं ल्याइएका आठै जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता कीरण बर्जाचार्यले पुष्टि गरिन्।
७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई …