क्रियाशील सदस्यता नवीकरण गर्न एक साता म्याद थप

१४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसले नवीकरण गर्न छुट भएका क्रियाशील सदस्यहरूलाई पुनः नवीकरण गर्ने मौका

सम्बन्धित सामग्री

वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न बाँके कांग्रेसको निर्देशन

नेपाली कांग्रेस बाँकेले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गरेको छ ।

काँग्रेसमा थपिए ४ लाख ४३ हजार क्रियाशील सदस्य (छानबिन समितिको प्रतिवेदनसहित)

नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् ।जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ ।काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष (७४.२६ ) प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला (२२.६२) प्रतिशत रहेका छन् । अन्यमा १७६ (०.०२) प्रतिशत जना छन् ।  प्रतिवेदनमा समितिका सदस्

तनहुँमा क्रियाशील सदस्यता नवीकरण नगरिएको जोशीको गुनासो

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन्। उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप लगाए। बिहीबार एक विज्ञप्ति …

काँग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।  पार्टीको आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थ

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ।पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ।  पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्त

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न छुटे असार ९ भित्र पठाउन अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्र्धारण गरेको छ ।

कांग्रेसद्वारा क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गर्ने समयावधि परिमार्जन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको हो।केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अब बैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नु पर्ने बताए। ‘१५ गते राति १२ बजे कम्प्युटरमा सिस्ट

कांग्रेसको क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ