विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु

मोरङ – काठमाडौँ जान लागेका विराटनगर विमानस्थलमा अचेत भएर लडेका एक व्यक्तिको मृत्यु भएको छ। काठमाडौं जानका लागि बिहीबार बिहान विराटनगर विमानस्थल पुगेका पाँचथर फिदिम नगरपालिका रानीटारका ६६ वर्षीय गंगाबहादुर गुरुङको मृत्यु भएको हो। विहान करिब १० बजे विमानस्थलको टर्मिनल भवनमा बोर्डिङ पास लिन उभिरहेका गुरुङ एकाएक लडेका थिए। गुरुङ अचानक लडेपछि प्रहरीको सहयोगमा छोराले […]

सम्बन्धित सामग्री

घाइते तथा अपाङ्ग भएका व्यक्तिको उचित व्यवस्थापन गर्न माग

काठमाडौँ– जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग सङ्घर्ष समितिमा आबद्ध पीडितले घाइते तथा अपाङ्ग भएका व्यक्तिहरुले आफूहरुको उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। उनीहरुले जनयुद्धका घाइते, अपाङ्ग तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारसँग अपिल गरेका हुन्। नेतालाई जङ्गलदेखि महलसम्म पुर्यागउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर […]

मोटरसाइकल पल्टिएर लडेका व्यक्तिको ट्रकले कुल्चिएर मृत्यु

नारायणगढ-मुग्लिन सडकमा बिहीबार साँझ मोटरसाइकल पल्टेर सडकमा पछारिएका व्यक्तिलाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

स्कुटरबाट लडेका व्यक्तिको बसको ठक्करबाट मृत्यु

रुपन्देही । बुटवलको जितगढीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो करिब १ बजे बुटवल उपमहानगरपालिका–१३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल ठक्किएको थियो । बुटवलबाट जाँदै गरेको लु ८३ प ४१४४ नम्बरको स्कुटर र बुटवल तर्फ आउँदै गरेको लु ७४ प ६०१६ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । ठक्कर खाएर सडकमा लडेका […]

गोरखामा भीरबाट लडेर युवकको मृत्यु

१५ माघ, गोरखा । जंगलमा काठ काट्न जाने क्रममा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । धार्चे गाउँपालिका–३ डुङ्लाका अन्दाजी ३३ बर्षीय पुरमान गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार करिव चार बजे काठ काट्न जंगल जाने क्रममा तारवाङ भीरबाट उनी लडेका थिए । भीरबाट करिव चार सय मिटर तल खसेका उनको घटनास्थलमै मृत्यु […]

हङकङ सरकार विरोधीको पक्षमा मुद्दा लडेका वकिलमाथि चीन सरकारले लगायो प्रतिबन्ध

चीन सरकारले हङकङ सरकार विरोधी आन्दोलन गर्ने व्यक्तिको मुद्दा लडेका वकिललाई मुलुक बाहिर जान प्रतिबन्ध लगाएको छ। हङकङबाट ताइवान भाग्न खोज्ने व्यक्तिको मुद्दा लडेका चिनियाँ वकिल लु सिवेइलाई चीन सरकारले मुलुक बाहिर जान प्रतिबन्ध लगाएको हो।

हङकङ सरकार विरोधीको पक्षमा मुद्दा लडेका वकिलमाथि चीन सरकारले लगायो प्रतिबन्ध

चीन सरकारले हङकङ सरकार विरोधी आन्दोलन गर्ने व्यक्तिको मुद्दा लडेका वकिललाई मुलुक बाहिर जान प्रतिबन्ध लगाएको छ। हङकङबाट ताइवान भाग्न खोज्ने व्यक्तिको मुद्दा लडेका चिनियाँ वकिल लु सिवेइलाई चीन सरकारले मुलुक बाहिर जान प्रतिबन्ध लगाएको हो।

सडक छेउमा जमेको पानीमा डुबेर झापामा वृद्धको मृत्यु

उनी छिमेकी एक व्यक्तिको दाहसंस्कारमा गएर फर्कंदै गर्दा लडेका थिए। उनले मादक पदार्थ सेवन गरेको प्रहरीको भनाइ छ। पानीमा उनको टाउको डुबेको थियो।

घरको तलाबाट खसेर एकजनाको मृत्यु

संखुवासभा : पाँचखपन नगरपालिका–४ का होक्सेका एक व्यक्तिको घरको तलाबाट खसेर मृत्यु भएको छ।  मृत्यु हुनेमा ६८ वर्षीय कर्णबहादुर जोगी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सोमबार घरको माथिल्लो तलाबाट झर्दै गर्दा लडेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

खाना खान होटलमा गएका एक युवा मृत फेला

कपिलबस्तुको कृष्णनगर -२ बसपार्कस्थित एउटा होटलमा खाना खान गएको व्यक्तिको मृत्यु भएको छ। लु १ ख ७१५५ नम्बरको बसमा बुटवलबाट भारतको दिल्ली जाँदै गरेका बुटवलका ५० वर्षीय चन्द्र बहादुर खत्री, खाना खान होटलमा गएका बेला गए राति पौने १० बजे अचेत भएर लडेका थिए। उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा ११ बजे मृत्यु भएको प्रहरीले…