काठमाडौं : भारतको कश्मीरमा भएको भिडन्तमा भारतीय सेना सेनाका दुई अफिरसहित पाँच सुरक्षाकर्मीको ज्यान गएको छ।
मृत्यु हुनेनमा भारतीय सेनाका कर्णेल आशुतोष शर्मा, मेजर अनुज, सब इन्स्पेक्टर शकील काजी रहेका छन्। दुई सेनाको भने नाम खुलाइएको छैन्।
शनिबारदेखि जारी भिडन्तमा दुईजना आतंककारीको समेत मृत्यु भएको छ। आतंक...