हरेक देशको विकासको आधार युवा भएकाले युवामैत्री नीति निर्माण गरी आमयुवालाई स्वदेशमा नै श्रम गर्ने वातावरणको सिर्जना गरेका हुन्छन् । आज हाम्रो देशमा प्रभावकारी युवा नीतिको अभावका कारण चाहेर पनि स्वदेशमा रहेर श्रम गर्न सकिरहेका छैनन् । रोजगारीको अभावमा दैनिक सरदर १ हजार सात सय युवा जनशक्ति श्रमका लागि विदेसिन विवश छन् । युवाजनशक्ति यसरी […]
The post युवावर्गमा लागूपदार्थको कुलत appeared first on राजधानी राष्ट्रिय दैनिक.