जाँडरक्सीको कुलतले गर्दा व्यक्ति र परिवार आजित हुन्छन् तर यसको लागि स्तरीय उपचार चाहिन्छ भन्ने कुरा धेरैले बुझ्दैनन् । बरु परिवारले ‘बदमास, नैतिक पतन भएको’ भन्ने, एकोहोरो ‘रक्सी छोड’ भन्ने तर उपचारमा सहयोगचाहिँ गर्न नचाहने । कतिपय त ‘रक्सीको लत ग्यारेन्टीका साथ छुटाउने’ भनेर विज्ञापन गर्ने रिह्याब सेन्टरहरुको चंगुलमा फसेर ठूलो रकम गुमाइरहेका हुन्छन्, यद्यपि […]