प्रहरी प्रतिवेदनका निम्ति कन्सुलर विभागमा लाम लाग्नु नपर्ने

काठमाडौँ – कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका निम्ति विभागमा लाम लाग्नु नपर्ने व्यवस्था गरेको छ। भदौ १३ गते आइतबारदेखि लागू हुनेगरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाइएको शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। सेवाग्राहीलाई सहज एवं सरलरूपमा सेवा प्रवाह गर्न विभागले ‘अनलाइन’ प्रणाली सुरु […]

सम्बन्धित सामग्री

प्रहरी रिपोर्ट : अनलाइन सेवा दिँदा पनि हटेन ठगी

काठमाडौं : केही समयअघि कन्सुलर विभागमा प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो। लाइनले सर्वसाधारणलाई सास्ती भोग्नुपरेको भन्दै कन्सुलर विभागले गत भदौमा अनलाइन सेवा सुरु गरेको थियो। विभागमा दैनिक २ हजारभन्दा बढी सेवाग्राही आउने गरेका थिए। भीडलाई व्यवस्थापन गर्ने उद्देश्यले अनलाइन सेवा सुरु गरिए पनि यसले सर्वसाधारणलाई सहज बनाउनुको साटो केहीका लागि ठगी गर्ने बाटो बनेको छ।सर्वसाधारणले आफैंले भर्नसक्ने फारम म्यानपावर कम्पनी वा अन्य व्यक्

प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भोलिदेखि अनलाईनमार्फत

काठमाडौं, १२ भदौ । कन्सुलर सेवा विभागले विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अब अनलाईनमार्फत गर्ने भएको छ । यसअघि प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरणको लागि घण्टौं लाईन लाग्नुपर्ने थियो । भदौ १३ गते आइतबारदेखि लागू हुने गरी विभागले प्रहरी प्रतिवेदनको प्रमाणीकरण विद्युतीय माध्यमबाट मात्र गरिने व्यवस्था मिलाएको हो । सेवाग्राहीलाई सहज एवं सरलरूपमा […]

अब अनलाइनबाटै प्रहरी प्रतिवेदन प्रमाणीकरण, यसरी दिनुहोस् अनलाइन आवेदन

कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको छ । विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भदौ १३ गते आईतबारदेखि अनलाइनबाटै हुने विभागले जानकारी दिएको हो ।  अनलाइनबाट प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आवेदन दिन शुरूमा यहाँ क्लिक गरेर स्क्रोल गर्नुहोस् । त्यसपछि अन्तिममा देखिएको सानो कोठामा ठिक चिन्ह...

प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अब अनलाइनमार्फत

न्युज अफ नेपाल, काठमाडौं । तपाई प्रहरी प्रतिवेदन प्रमाणपत्र (Police Clearance Certificates) को प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग जाँदै हुनुहुन्छ भने नजानुहोस् । कन्सुलर विभागले यही आइतबार अर्थात भदौं १३ गतेदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण पूर्णतया अनलाइन प्रविधिबाट मात्रै गर्ने भएको छ । हुन त गत जेठ १६ गतेको परराष्ट्र मन्त्रीस्तरिय निर्णयअनुरुप विभागले […]