कन्सुलर सेवा विभागले आईतबारदेखि प्रहरी प्रतिवेदन प्रमाणीकरण अनलाइनबाटै गर्ने भएको छ । विदेश जान आवश्यक पर्ने प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण भदौ १३ गते आईतबारदेखि अनलाइनबाटै हुने विभागले जानकारी दिएको हो ।
अनलाइनबाट प्रहरी प्रतिवेदन प्रमाणीकरणका लागि आवेदन दिन शुरूमा यहाँ क्लिक गरेर स्क्रोल गर्नुहोस् । त्यसपछि अन्तिममा देखिएको सानो कोठामा ठिक चिन्ह...