सप्तकोसीको डुबानमा परेका ९ सय घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिँदै

मोरङ – सप्तकोसी नदीले धार परिवर्तन गर्दै पुरानै धारमा फर्कंदा उदयपुर र सुनसरीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। बुधबार बिहान करिब ४ बजे उदयपुरको बेलका नगरपालिका डुब्रिबोटेबाट नदीले कटान गर्दै बेलका नगरपािलका १, २, ३, ८ ९, सुनसरीको ६ र ८ नम्बरमा पानीले डुबान भएको छ। बिहानैबाट नदीमा बनाइएको अग्लो डिल कटान गर्दै बेलकाको सिसौली […]

सम्बन्धित सामग्री

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा

बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताउनुभयो । नदी र खोलामा पानीको सतह बढने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछामार्ने र […]

बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

बर्दिया– लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए ।  नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने र काठ […]

कर्णालीको बाढीले आठ सयभन्दा बढी घरपरिवार विस्थापित

काठमाडौँ,२४ असोज । लगातारको वर्षाले कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको आठ सय घर डुबानमा पारेको र उनीहरूलाई नजिकैका सुरक्षित स्थानमा स्थानान्तरण गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश चौधरीले बताए । नदी र खोलामा पानीको सतह बढ्ने क्रम नरोकिएकाले तटीय क्षेत्रका बासिन्दालाई नदीमा माछा मार्ने […]

जोखिममा परेका ३५ घर परिवारलाई सेनाद्वारा सुरक्षित स्थानान्तरण

नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।  दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर परिवारलाई आज उद्धार गरी सुरक्षित स्थानमा लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले हाल उक्त क्षेत्रमा उद्धार कार्य

जोखिममा परेका ३५ घर परिवारलाई सुरक्षित स्थानान्तरण

काठमाडौँ– नेपाली सेनाले केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई डुबानमा परी उच्च जोखिममा रहेका ३५ घर परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । दाङको लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा तथा राप्ती गाउँपालिकाको सिसहनिया र अर्नहवा गाउँका डुबानमा परेका करिब दुई सय घरमध्ये उच्च जोखिममा रहेका ३५ घर […]

देउखुरीका अधिकांश बस्ती डुबानमा, उद्दारमा समस्या

दाङ – अविरल वर्षाका कारण दाङ देउखुरीका अधिकांश बस्ती डुबानमा परेका छन् । स्थानीय खाेलाहरूमा आएकाे बाढी बस्तीमा पस्दा बस्ती डुबानमा पर्ने अवस्था सिर्जना भएकाे हाे । गढवा-५ बाेधिपुर, धर्मपुर, लाेखरपुर, लालपुर, गढवा-७ कान्छिगाउँ लगायतका बस्तिमा बाढी पसेकाे छ । राप्ती नदी र सिक्रहवा खाेलामा आएकाे बाढी बस्तीमा पसेकाे हाे । स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण […]

सशस्त्र प्रहरीद्वारा डुबानमा परेका २८८ घरका ९३४ जनाको उद्धार

अविरल वर्षाको कारण असार १४ गते विभिन्न स्थानमा डुबानमा परेका करिब २८८ घरका करिब ९३४ जना व्यक्तिहरूलाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । झापा जिल्लाको गौरीगंज गाउँपालिका १ बालुबाढी टप्पु र कुन्जीबारी बजारका बस्तीहरूमा माई नदी र कमल खोलाको पानीको बहाव बढेर डुबानमा परेका ३८ घरका करिब १५० जनालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको हो ।सो डुबानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बैगुनधुराबाट खटिएको सशस्त्र प्रहरीले उनीहरूलाई

डुबानमा परेकाहरुको उद्धारमा सशस्त्र प्रहरीको सक्रियता (फोटो फिचर)

काठमाडौँ- झापा जिल्लाको बिभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढिले डुबानमा परेका करिब २ सय घरपरिवारका ६६१ जनालाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गणसहित सशस्त्र प्रहरी बल नेपालका बिभिन्न युनिटबाट सशस्त्र प्रहरी सो उद्धारमा सकृयताका साथ जुटेको हो । यसैगरी कैलाली जिल्लाको भजनी नगरपालिका ७ […]

नारायणी नदीको कटान सुरु : जोखिमयुक्त स्थानका २४७ घर स्थानान्तरण

चितवन : अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले कटान सुरु गरेको छ।भरतपुर महानगरपालिका-३, ४, १६, २७ र २८ मा नदी कटान सुरु भएको हो। बाढीको कटान र डुबानको जोखिममा भरतपुर महानगरपालिका मात्रै देखिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।भरतपुर-३, ४, १६  २६ का डुबानमा परेका र जोखिममा रहेका २४७ घरधुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए। ‘नदी कटान र डुबान सुरु भएको छ’, उनले भने, ‘राजमार्गमा फाटफुट पहिरो खसे पनि तत्काल सुचारु गरिएको छ। अरु पालिकामा