कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तेस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। मुख्यमन्त्री शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा विन्दमान विष्ट, आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा र जलश्रोत तथा उर्जा विकास...