घोराही उप महानगरपालिकाले पहिलो त्रैमासिकसम्ममा दुई प्रतिशत पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनाको अवधिमा दुई प्रतिशतमात्र पुँजीगत खर्च गरेको हो । उप महानगरको समग्र कार्यक्रममा एक अर्ब ६ करोड ६८ लाख ९ हजार ५ सय बजेट रहेकोमा तीन महिनाको अवधिमा दुई करोड सात लाख ६९ हजारमात्र खर्च गरेको […]