के मधेसमै गणतन्त्र र संघीयताको विरोध हुँदैछ ?

संघीयताका लागि २०६३ र ६४ मा मधेसको धर्तीमा भएको विद्रोहमा मधेसका करिब दुई सयजनाले बलिदानी नै दिए।...

सम्बन्धित सामग्री

कोशीको आवरणमा राजनीतिक लज्जाको प्रदर्शन

सिद्वान्तविहीनता अनि असहिष्णुताको राजनीतिक अभ्यासलाई नै गणतन्त्र, धर्मनिरपेक्षता तथा संघीयताको मौलिक अभ्यास मानेर शुरु भएको नेपालको राजनीतिक परिवर्तन र शान्ति प्रक्रियाले दुई दशक पार गर्दा त्यसका उपलब्धीहरुका आआफ्नै किसिले विवेचना भइरहेका छन्। राजनीतिक मान्यताका आधारमा परिवर्तनलाई आत्मसात गर्ने व्यक्तिहरु नेताहरुवाट ठगिएको निष्कर्षमा पुगेका छन् भने केही विवेकमा बिर्को लगाएर आफैँ पनि राजनीतिक व्यवस्थाको समीक्षा र […]

गणतन्त्र र संघीयताको रक्षाका लागि गबठन्धनः माधवकुमार नेपाल

शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।...

गणतन्त्र र संघीयता रक्षाका लागि गबठन्धनः माधवकुमार नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धन बनेको बताएका छ। सत्तारुढ गठबन्धनले पोखरामा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयतालगायत परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताए। उनले आफूहरू लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वाभाविक र प्राकृतिक रहेको बताए। उनले पवित्र उद्देश्यले […]

गणतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र र संघीयताको रक्षा गर्नका लागि गठबन्धन बनेको बताउनुभएको छ । शुक्रबार सत्तारुढ गठबन्धनले पोखरामा आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्र, संघीयता लगायतको परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको बताउनुभएको हो । उहाँले आफूहरु लोकतन्त्रप्रति समर्पित योद्धा भएको भन्दै गठबन्धन स्वभाविक र प्राकृतिक […]

‘संविधान, गणतन्त्र र संघीयताको रक्षाका लागि प्रतिगमन विरोधीलाई मत दिनुस्’

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंसिर ४ को निर्वाचनमा संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरण कारणका लागि प्रतिगमन विरोधीलाई मत दिन आग्रह गरेका छन् । हिन्दू नेपालीहरुको महान् पर्व दसैंको शुभकामना दिँदै प्रचण्डले प्रतिगमन विरोधीलाई मत दिन आग्रह गरेका हुन् ।  ...

लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य : अध्यक्ष यादव

जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र सङ्घीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् । जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले सङ्घीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराए ।अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि सङ्घीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिए । उनले गठबन्धन अपर

राजनीतिक बेथितिमाथिको प्रश्न : अलिकति उज्यालो

राजतन्त्र हट्यो । गणतन्त्र आयो । संघीयताको अभ्यास गरेको पनि पाँच वर्ष बित्नै लाग्यो । यस अवधिमा सबैभन्दा धेरै विकास केमा भयो ? उत्तर सहज छ, भ्युटावर बने। चोक–चोकमा सालिक ठडिए । तर, जनताको...

नवलपरासीका ठाउँ ठाउँमा राजमोको विरोध सभा

नवलपरासी । राष्ट्रिय जनमोर्चाले नवलपरासीका विभिन्न स्थानमा विरोध सभा सम्पन्न गरेको छ । विघटित प्रतिनिधि सभाको पुनर्स्थापनासहित संघीयताको खारेजी, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा भ्रष्टाचार विरुद्ध जारी अभियान अन्तर्गत प्रतापुर र सुस्ता गाउँपालिकाका गाउँहरुमा पर्चा वितरणसँगै कोण सभाको आयोजना गरेको हो । बिहीबार गोपिगञ्ज, सेमरि, वेलाटारी, कुडिया, महलबारी,रुपौलिया, वरुवा लगातका बजारहरुमा पर्चा वितरणका साथै कोणसभा सम्पन्न गरेको राजमो नवलपरासीले जनाएको छ । ती कोणसभाहरुमा राष्ट्रिय जनमोर्चा प्रदेश सदस्य रेम राना, जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी, जिल्ला उपाध्यक्ष राजेन्द्र अर्याललगायत नेताहरुले पार्टीको धारणा राख्नु भएको थियोे ।