बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुईवटा पुलमा क्षति पुर्‍याएको छ ।

सम्बन्धित सामग्री

वर्षाले मेलम्ची र हेलम्बु आसपासका सडकमा क्षति

सिन्धुपाल्चोक, साउन ७ । लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण […]

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ। गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ।...

वर्षाका कारण मेलम्ची र हेलम्बुका विभिन्न स्थानका सडकमा क्षति

लगातारको वर्षाका कारण मेलम्ची र हेलम्बु आसपासका क्षेत्रमा क्षति हुन थालेको छ । गए रातिको बाढीले मेलम्ची–हेलम्बु तथा मेलम्ची–पाँचपोखरी सडक अवरुद्ध भएको छ । गत साल आएको बाढीले उच्च जोखिममा पारेको नदी तटीय क्षेत्रमा यस वर्ष क्षति हुन थालेको छ । मेलम्ची हेलम्बु सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ भने ग्रामीण भेगका कमजोर भूभागमा पहिरो जाँदा बस्ती जोखिममा परेका छन् । हेलम्बु गाउँपालिकाको सडक दिउँसो खुलाइए पनि रातिको पानीका कारण दिनहुँजसो बन्द हुँदा समस्या हुन थालेको छ । त्यस्तै हेलम्

वर्षाले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति, मर्मत गरिँदै

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ का […]

बाढीले मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति

सिन्धुपाल्चोक- अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ । गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ । वर्षाले मेलम्ची नगरपालिका–११ स्थित ह्युमपाइप जडित फट्टेको पुलमा क्षति पुगेको छ । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ, वडा नं ११ […]

वर्षाले मेलम्ची नदी आसपासका अस्थायी संरचनामा क्षति

अत्यधिक वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची नदी आसपास क्षेत्र प्रभावित बनेको छ। गए रातिको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचनामा क्षति पुगेको छ।...

मेलम्ची आयोजना : बढी क्षति भएको पाइए नयाँ ठेक्का दिइने

काठमाडौं : मेलम्ची खानेपानी आयोजनामा बाढीले धेरै क्षति पुगेको पाइए त्यसको मर्मतका लागि नयाँ ठेक्का लगाइने भएको छ। आयोजनाले बढी क्षति पुगेको खण्डमा मर्मत गर्न नयाँ ठेक्का लगाउने जनाएको हो।आयोजनाका प्रवक्ता राजेन्द्र पन्तका अनुसार गत असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको बाढीले आयोजनाको हेडबक्समा क्षति पुगेको छ। सुरुङमा माटोले भरिएको छ। जसकारण अहिले उपत्यकामा आयोजनाको पानी आएको छैन।‘आयोजनासम्म पुग्ने बाटो ट्रयाक खोल्ने काम सुरु भएको छ, बाटो खुलेपछि प्राविधिक टोलीसहित निरीक्षण गर्न जान्छौ

मेलम्ची आयोजनामा झण्डै दुई अर्बको क्षति

११ साउन, काठमाडौं । बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा करीब दुई अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार प्रारम्भिक रुपमा गरिएको अनुमानअनुसार एक अर्ब ८८ करोडको क्षति भएको देखिएको हो । आयोजनाले चिनियाँ ठेकदार कम्पनी सिनो हाइड्रोले हालसालै बनाइसकेको स्थायी बाँधमा सामान्य मात्रै क्षति पुगको […]

मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति

काठमाडौं। असार पहिलो साता सिन्धुपाल्चोकमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा दुई अर्बको क्षति पुर्याएको आँकलन गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तीले भने, “आयोजनाको हेडबक्स सुरुङ, मुहान र मेलम्ची खोलामा क्षति पुगेको छ। यस्तै, हेडबक्ससम्म पुग्ने पुल पनि बगाएको छ।” प्राविधिकहरुले गरेको सर्वेबाट दुई अर्ब क्षति भएको तथ्य आएको र यो अझै बढ्न सक्ने पन्तीले जानकारी दिए।

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

काठमाडौं। गत साता गत गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति गरेको छ। मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’बाहेक अरू संरचनामा पहिरोले क्षति पु¥याएको बताए। निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना पहिरोले बगाएको छ। निर्माणस्थलसम्म पुग्ने सडक र पुल बगाएकाले अब काम गर्न पनि कठिन हुने उनले बताए।