काठमाडौं (हाम्रो खेलकुद)– टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप राष्ट्रिय/अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको तेस्रो संस्करण माघमा हुने भएको छ । टाइगर ग्रुपको प्रस्ताव अनुसार माघ ८ देखि १४ गते सम्म टाइगर कप सन्चालनका लागि नेपाल भलिबल संघले स्वीकृती प्रदान गरेको छ । संघको कात्तिक १५ गते बसेको कार्यसम्पादन समितिले टाइगर […]