पोखरामा टाइगर कप भलिबल प्रतियोगिता सुरु

पुलिसलाई दोहोरो जित र महिलातर्फ न्यूूडायमण्डको जितपोखरामा मंगलबारदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिवल प्रतियोगिता आन्र्तगत पहिलो दिनको खेलमा पुलिसले दोहोरो जित हासिल गरेको छ ।पोखरा रंगशालामा मंगलबार भएको महिलातर्फको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रतिद्वन्द्वी शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई सोझो सेटमा पराजित ग-यो भने पुरुष तर्फ भएको […]

सम्बन्धित सामग्री

टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपीएफलाई

चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपीएफलाई

चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

टाइगर कप भलिबल प्रतियोगिता :सशस्त्र प्रहरी बलको एपीएफ फाइनलमा

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथों टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा पुगेको छ।...

एपिएफ उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि

काठमाडौं (हाम्रो खेलकुद) –  एपिएफ टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि बढेको‌ छ । गण्डकी प्रदेशलाई बुधबार ३-० को‌ सोझो सेटमा हराउँदै एपिएफ समूह एको विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पोखरा रंगशाला हाता भित्रको भलिबल कोर्टमा भएको खेलमा सहज जित हासिल गर्ने क्रममा एपिएफले गण्डकीलाई २५-१६,२५-९ र २५-१७ ले […] The post एपिएफ उपाधि रक्षाको‌ बाटोमा एक कदम अगाडि first appeared on हाम्रो खेलकुद.

खेल स्थगितपछि टाइगर कपको खेलतालिका प्रभावित, एपिएफलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा सोमबार सुरु भएको चौथो टाइगर कप भलिबल प्रतियोगिता पहिलो दिन ४ खेलसहित उद्घाटन समारोह समेत तय थियो । खेल तालिका अनुसार पहिलो दिनको अन्तिम खेल पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तय थियो । तर, यी दुई टोलीबीचको तेस्रो सेट भन्दा सम्भव हुन सकेन । […] The post खेल स्थगितपछि टाइगर कपको खेलतालिका प्रभावित, एपिएफलाई दोहोरो सफलता first appeared on हाम्रो खेलकुद.

टाइगर कप भलिबल प्रतियोगिता शुरु,पहिलो दिन एपीएफको दोहोरो जीत

पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

टाइगर कप भलिवल : गण्डकी, एपीएफ र आर्मीको विजयी शुरुआत

पोखरा रङ्गशालामा तेस्रो संस्करणको ‘टाइगर कप’ भलिबल प्रतियोगिता शुरु भएको छ ।

टाइगर कप भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं : तेस्रो संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता आइतबार सुरु हुँदैछ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ त्रिभुवन आर्मी क्लब  र न्यू डायमण्ड स्पोर्टस क्लबबीच प्रतिस्पर्धा टाइगर ग्रुप अफ पोखराले जनाएको छ।  माघ १४ गतेसम्म सञ्चालन हुने खेलपुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच हुनेछ। राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिला ४ र पुरुषतर्फ ५ टिम गरी ९ टिमको सहभाग...

टाइगर कप भलिबलको दोस्रो संस्करण पुसमा हुने

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।