नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा र कृष्णप्रसाद सिटौला यतिबेला गृह जिल्ला झापामा छन् । कोरोनाको दोस्रो लहर सुरु भएपछि झापा आएका नेता स्वास्थ्य उपकरण वितरणमा सक्रिय छन् । कोभिड महामारीमा सरकारी अस्पतालमा उपकरण अभाव देखापरेसँगै शर्मा र सिटौला स्वास्थय उपकरण वितरणमा केन्द्रित भएका हुन् । बिहीबार झापामा मेची अभियानमार्फत नेपाली कांग्रेसका प्रवक्ता शर्माको पहलमा स्वास्थ्य […]