अस्ति विश्वासको मत पाउन नसकेर स्वतः पदमुक्त भएका केपी ओली आज वैशाख ३० गते राति पुनः प्रधानमन्त्री नियुक्त भएका छन्। यस पटक पनि अल्पमतको कमजोर प्रधानमन्त्री नियुक्त भएका हुन्। यसअघि एमाले र माओवादी केन्द्र मिलेर धारा ७६ (२) अनुसारको गठबन्धन सरकार बनेको थियो। दुई पार्टी एक भएर नेकपा भएपछि सरकार स्वतः धारा ७६ (१) [...]