भारतमा २४ घण्टामा ५७ हजार काेराेनामुक्त तर प्रतिदिन मृत्यु ९ सय बढी

एजेन्सी : भारतमा एकै दिन ५७ हजार काेराेना संक्रमित काेराेनामुक्त भएका छन्। भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ३ सय ८१ जना डिस्चार्ज भएका हुन्।  सङ्क्रमणमुक्त भएकामध्ये केही अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितसमेत छन्। काेही ...

सम्बन्धित सामग्री

भारतमा २४ घण्टामा १७ हजारभन्दा बढी कोरोनाका संक्रमित भेटिए

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन्। जबकी २३ बिरामीको मृत्यु भएको छ।

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित, २३ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।कोभिडका कारण पछि

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ। यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ।

भारतमा पछिल्लो २४ घण्टामा भेटिए १,९१३ नयाँ संक्रमित, ६ को मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १,९१३ नयाँ संक्रमित भेटिएका छन् भने ६ जनाको मृत्यु भएको छ । यस्तै, सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या घटेर १६,२६१ पुगेको छ ।शुक्रबार २,८४१ नयाँ संक्रमित भेटिएका थिए । महामारीको सुरुवातदेखि हालसम्म भारतमा कुल ५.२४ लाख जनाको मृत्यु भइसकेको छ । भारतमा हाल निको हुने दर ९८.७४ प्रतिशत रहेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६० जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या पुनः एकपटक तीब्रता आइरहेको छ ।स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७,८०१ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार काेराेना सङ्क्रमित

भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ। महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ

भारतमा २४ घण्टामा कोरोनाबाट ९ सय बढीको मृत्यु

एजेन्सी । भारतमा बितेको २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ । […]

भारतमा २४ घण्टामा ४२०९ र ब्राजिलमा २५२७ जना संक्रमितको मृत्यु, अन्य देशमा कति ?

काठमाडौँ / गत २४ घण्टामा भारतमा ४ हजार २०९ संक्रमितको मृत्यु भएको छ । वर्ल्डो मिटरको आँकडा अनुसार भारतमा थप २ लाख ५९ हजार २६९

भारतमा २४ घण्टामा हजार बढी कोरोना संक्रमितको मृत्यु

काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयकाअनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो सँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ४६ लाख ८४ हजार पुगेको छ। अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ।