काठमाडौँ– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र आज दिउँसो १ बजेबाट मात्रै सुरु हुने भएको छ । अहिले विवादहरू समाधान गरेर प्रतिनिधिलाई कार्ड वितरण सुरु गरिएकाले १ बजेबाट बन्दसत्र सुरु गर्ने तयारी भएको रास्वपा नेता गणेश पराजुलीले जानकारी दिए । पराजुलीले खबरहबलाई दिएको जानकारी अनुसार प्रतिनिधिहरूको विवाद समाधान भइसकेको छ । […]
RajdhaniDaily.com | काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले मंगलबार एक सूचना -
काठमाडौं– मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार भने सुन प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार […]