दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका ३ जनप्रतिनिधिको पद रिक्त
RajdhaniDaily.com | काठमाडौँ । निर्वाचन आयोगले नेपाली काँग्रेसको तर्फबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरूको पद रिक्त भएको घोषणा गरेको छ । आयोगले मंगलबार एक सूचना -