२४ घण्टामा सवारी दुर्घटनामा ८ जनाको मृत्यु

देशभरमा पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् भने १०५ जना घाइते भएका हुन्।