न्युज अफ नेपाल ,काठमाडौं । संसद अधिवेशन अन्त्य गरेर सरकारले दल बिभाजन संवन्धित अध्यादेश ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कानून सचिव उदयराज सापकोटालाई बालुवाटार बोलाउनु भएको छ । आज नै दल बिभाजन सम्वन्धि अध्यादेश जारी गर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बिभाजन गर्ने गरी उक्त अध्यादेश सरकारले ल्याउन लागेको बालुवारटार स्रोतले […]