माधव र उपेन्द्रका विपरीत अडानले दबाबमा देउवा, सरकार विस्तार गर्न अध्यादेश तगारो !

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष माधवकुमार नेपालले भने– एक साताभित्रै सरकार विस्तार गर्नेगरी छलफल भइरहेको छ । सत्ता गठबन्धनका नेताले यसो भन्न थालेको लामो समय भैसक्यो, तर दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्को आकार ६ सदस्यीयबाट बढ्न सकेको छैन । असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि अरू चारजना मन्त्री नियुक्त गरेका थिए । साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएयता देउवा सरकार विस्तार हुन सकेको छैन ।  सरकार विस्तार हुन नसक्दा गठबन्धनले औचित्य ...

सम्बन्धित सामग्री

गठबन्धनका दल फुट्ने डरले सरकार विस्तार नै भएन

काठमाडौं : वर्तमान सरकार गठनको ७३ दिन पुग्दापनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन।गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसके पनि अन्य चार दल (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी (जसपा), नेकपा एकीकृत समाजवादी)का आ–आफ्नै स्वार्थले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो।यसबाहेक दल विभाजन सम्बन्धी अध्यादेश संसदबाट  अनुमोदित  वा फिर्ता नभए सम्म पुन दलहरु विभाजित हुनसक्ने आशंकाले तत्काल सरकार बिस्तार हुन नसक्ने देखिएको छ। सरकारले राज

सरकार विस्तार गर्न अध्यादेश बाधक ! अध्यादेशसँग किन डराउँदै छन् दल ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि दुई नयाँ पार्टी बनेका छन् । तर, मन्त्रिपरिषद् विस्तारमा भने त्यही अध्यादेश सरकारलाई घाँडो भएको छ । सरकार विस्तारका लागि अध्यादेश खारेजीको प्रक्रिया अघि बढाउन सत्तारूढ गठबन्धनभित्र छलफल सुरु भएको छ । आजै सत्तारूढ गठबन्धन कार्यदलको बैठक कानुनविद्हरूसहित बसेर एउटा निर्णयमा पुग्ने गठबन्धनका...

पहिले दल विभाजन अध्यादेश खारेज, त्यसपछि सरकार विस्तार : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दल विभाजन अध्यादेश खारेज नभई सरकार विस्तार नहुने दाबी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका हुन् ।

दलसम्बन्धी अध्यादेश खारेज, अनी सरकार विस्तार यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज नगरी मन्त्रिपरिषद्को विस्तार नहुने बताएका छन् । सोमबार संघीय संसद भवन नयाँ वानेश्वरमा पत्रकारसंग कुरा गर्दै उनले दल विभाजनसम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने बताए ।

दल विभाजन सम्बन्धी अध्यादेश खारेजपछि सरकार विस्तार : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद्को बिस्तार हुने बताएका छन्। दल विभाजन सम्बन्धी अध्यादेशले दलहरुलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति...

‘दल विभाजनको शिकार आफैँ हुने भएपछि अध्यादेश फिर्ताको रणनीति’

काठमाडौं : लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सरकार विस्तार नहुँदै  शेरबहादुर देउवा  नेतृत्वको गठबन्धनको सरकार अध्यादेश फिर्ता गर्ने रणनीतिमा लागेकाे बताएका छन्। समाजिक सञ्जालमा लेख्दै उनले दल विभाजनको अध्यादेशले आफै शिकार हुन सक्नेमा आशंका व्यक्त गर्दै अध्यादेश फिर्ता गर्न लागिपरेको बताएका हुन्। उनले  लेखेका छन्, ‘परमादेश सरकारले दल विभाजन अध्यादेशलाई आफ्नो रक्षाकवच बनाउन खोजेपनि त्यसको शिकार आफै हुने जोखिम बढेपछि सरकार विस्तार नगर्दै अध्

सर्वोच्चको आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गर्यो : महत

काठमाडौं : नेपाली कांग्रेसले सर्वोच्च अदालतको पछिल्लो आदेशले संविधानमाथिको प्रहारलाई ‘करेक्सन’ गरेको बताएको छ।नेपाली कांग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमलाई सर्वोच्चले सच्याएको बताएका हुन्।चुनाव घोषणा गरेको प्रधानमन्त्रीले सरकार विस्तार गर्नु असंवैधानिक कदम भएको भन्दै महतले सर्वोच्चले त्यसलाई सच्याएको उल्लेख गरे।‘अदालतको यो कदम स्वागतयोग्य छ। प्रधानमन्त्रीले सधैं संविधान विपरित कदम चाल्ने, चुनाव घोषणा गरिसकेपछि पनि अध्यादेश ल्याउ